Skip to content

बुद्धिस्ट गुम्बा रिडिङ् युके विशाल घर खरिद गर्न सफल

हार्दिक बधाई ! बधाई ! बधाई !

💐💐💐💐💐💐💐

आज (Tuesday,02 August 2022) श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) को शुभ दिन बुद्धिस्ट गुम्बा रिडिङ युके परिवारलाई भगवान बुद्धको आशिर्वाद प्राप्त भएको छ। त्रिरत्नको अधिष्ठान, बोधिसत्त्व तथा महासत्त्व गुरु कल्याण मित्रहरुको असिम कृपा र करुणा साथै मन मनमा कुबेर देवता (आर्य झम्पला) ले बास गर्नुभएका श्रद्धालू जिन्दागहरुको साथ सहयोग र समर्थन सहित दिन दुई गुना रात चार गुनाको अथक प्रयास बाट बेलाएतको रिडिङ्मा पुण्यको धरोहरा पवित्र बौद्ध गुम्बा निर्माण हेतू विशाल घर खरिद गर्न सफल हुनुभएकोमा बुद्धिस्ट गुम्बा रिडिङ् युकेका आदरणिय अध्यक्ष श्री ई. खेम बहादुर गुरुङ ज्यु तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा स्याई, स्याई स्याई……..प्रकट गर्दै सम्पूर्ण उदेश्यहरु सफलतको शुभकामना सहित त्रिरत्न सँग प्रार्थना गर्दछु।

खेन्पो शिर लामा,
मुल गुरु
बुद्धिस्ट गुम्बा रिडिङ् युके

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Related Posts

बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ भब्य रुपमा सम्पन्न

बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त गजल गायक राज सिग्देल र

Read More

बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ

Read More
Back To Top