News
बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग
लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ

गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको नयॉ