Skip to content

लोपोन (बौद्ध आचार्य) छेवाङ सोनम गुरूज्यू लाई बुद्धिस्ट गुम्बा रेडींग यूकेको तर्फाबाट बिदाई

गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको  नयॉ घरमा श्रद्धेय खेन् रिम्पोछे दशरथ गुरु, लोपोन सोनम (कृष्ण) गुरु र काजी गुरु समेतबाट गरिएको पूजाको अवसर पारी श्रद्धेय सोनम गुरु निकट भविष्यमा नेपाल प्रस्थान हुने भएकोले , बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यवाहक अध्यक्ष श्री कृष्ण बहादुर गुरुङ, ट्रष्टी र अन्य सदस्यहरुको उपस्थितिमा श्रद्धेय लोपोन गुरुको सानो बिदाई कार्यक्रम गरिएको थियो। वहॉको बेलायतको छोटों वसाइ अबस्य पनि पूर्ण सफल भएको विस्वासका साथ वहाको नेपाल यात्रा सुखमय होस साथै आउंदाका दिनहरुमा सुख, समृद्धी र उत्तरोत्तर प्रगति होस भनि बुद्धिस्ट गुम्बा रेडींगले बुद्ध भगवान संग प्रार्थना गरेका थिए  । साथै यो अबसर मिलाई दिनु भएकोमा सगुन गुरुङ्गको सपरिवारलाई बुद्धिस्ट गुम्बा रेडींगले धेरै धेरै धन्यवाद प्रकट गरे।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »
Back To Top