Map Unavailable
Date/Time
Date(s) - 11/06/2025
10:00 am - 4:00 pm
Categories No Categories

सम्पूर्ण धर्मानुरागी श्रद्धालू उपासक/उपासिका भक्तजनहरु Buddhist Gumba Reading UK को आयोजनमा बर्षभरीको सबैभन्द ठूलो तिथि यहि सागा धावाको पुर्णिमा 11 June Wednesday अष्ठशिल शिङ्डुब व्रत पुजा संचालन हुनगईरहेको जानकारी गराउदै व्रत बस्न ईछ्युक भक्तजनहरुले उपासिका मिना कुमारी गुरुङ दिदिलाई सम्पर्क गरि नाम लेखाउनु हुन अनुरोध गर्दछु।
शिर लामा,
मुल गुरु
BGR UK
सम्पर्क
मीना कुमारी गुरुङ
07411398144