skip to Main Content
contact@buddhistgumba.com 280 Basingstoke Road, Reading, Berkshire RG2 0HN

बुद्धिस्ट गुम्बा रिडिङ् युके विशाल घर खरिद गर्न सफल

हार्दिक बधाई ! बधाई ! बधाई ! 💐💐💐💐💐💐💐 आज (Tuesday,02 August 2022) श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) को शुभ दिन बुद्धिस्ट गुम्बा रिडिङ युके परिवारलाई भगवान बुद्धको आशिर्वाद प्राप्त भएको छ। त्रिरत्नको अधिष्ठान, बोधिसत्त्व तथा महासत्त्व गुरु कल्याण मित्रहरुको असिम…

Read More

बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । तमु धि युकेका अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रथम महिला सिता गुरुड, वुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष इन्सपेक्टर खेम वहादुर गुरुङ, आमा समुह प्रमुख रजनी गुरुङ र पास…

Read More

बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ । कोरोनाका कारण औपचारिक रुपमा बुद्ध जयन्ति कार्यक्रम मनाउने अवस्था नभएको हुँदा यस पटक संयोगवस बुद्ध जयन्ति र सागा धावको…

Read More

लोपोन (बौद्ध आचार्य) छेवाङ सोनम गुरूज्यू लाई बुद्धिस्ट गुम्बा रेडींग यूकेको तर्फाबाट बिदाई

गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको  नयॉ घरमा श्रद्धेय खेन् रिम्पोछे दशरथ गुरु, लोपोन सोनम (कृष्ण) गुरु र काजी गुरु समेतबाट गरिएको पूजाको अवसर पारी श्रद्धेय सोनम…

Read More

17 Novemebr मा बुद्धिष्ट गुम्बा रेडिङले शीरलामाको प्रवचनसहित बृहतअन्तर्क्रिया गर्ने

बुद्धिष्ट गुम्बा रेडिङ्गले खेम्पो शीरलामा गुरुङको प्रवचनसहित एक विशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । गत शनिबार २ नोभेम्बर दिउँसो अल्डरसटस्थित एम्पायर हलमा आयोजित पत्रकारमा गुम्बा रेडिङले उक्त जानकारी गराएको हो । बुद्धिष्ट गुम्बा रेडिङ्गले आउँदो १७ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर…

Read More

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिलाहरु ‘रेस फर लाईफ’ मा सहभागिता

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् । गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्गकी ४७ जना महिलाहरु सहभागी थिए…

Read More

बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट भब्य रुपमा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईटमा ‘फुलको आँखामा फुलै संसार....’ लगायत चर्चित गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल नेपाली आनी छोइङ डोल्माले सांगीतिक प्रस्तुती दिएकी छन् । उनले गत आइतबार जुलाई ७ का साँझ…

Read More
error: Content is protected !!
Back To Top