Skip to content

बुद्धिस्ट गुम्बा रेडिंगले १८ मे मा धुमधाम बुद्ध जयन्ती मनाउदै

आदरणीय सम्पूर्ण वुद्ध मार्गी भकतजनहरुमा ताशिदेलेक,नमस्कार ।

यहि आउंदाे 18 मे 2019 का दिन हामी बुद्ध मार्गीहरुकाे अति महत्वपूर्ण पवित्र तिथीमा पर्दछ । उक्त दिनमा भगवान बुद्धकाे जन्म भएकाे, ज्ञान प्राप्त गर्नु भएकाे र निर्वाण प्राप्त गर्नुभएकाे थियाे, जुन कुरा यहांहरु सबैलाइ सर्वविदितै छ ।

उक्त पवित्र दिनमा, यस वुद्दिष्ट गुम्बा रेडीङ यूकेले श्रद्धेय खेेन्पाे ज्यूहरु लगायत 5 जना गुरुहरु द्वारा भगवान बुद्धकाे पूजापाठ गरी बुद्ध जयन्ती मनाउन लागेकाे सु-समाचार यहांहरुलाइ दिन पाउंदा हामी BGRUK परिवारमा अति गर्वकाे महशुस भएकाेछ ।
याे महत्वपूर्ण पूजामा उपस्थित हुनु भै बुद्ध भगवानकाे पूजापाठमा सपरिवार सरिक भै धर्मलाभ लि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
साथै थाहा नपाउनु भएका.इष्टमित्रहरुलाई पनि जानकारी दि, लिएर अाउनु हुन अनुरोध गरिन्छ । पूजामा चिया,खाजा, र खानाकाे पूर्ण व्यवस्था छ ।

स्थान: साउथ रेडिङ यूथ & कम्यूनिटी सेन्टर,
252 Northumberland Avenue,
RG2 7QA

सम्पर्क: क्रिष्ण गुरूड – 07701 015790
कमल गुरुङ – 07588242398
युवराज गुरुङ – 07887356237

कमल गुरुङ
महासचिव, बुद्धिष्ट गुम्बा रेडीङ, यूके

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Related Posts

बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमसाथ बुद्ध जयन्ती मनायो

रेडिङ । बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमका वैशाख पूर्णिमा, शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाएको छ ।

Read More
Back To Top