खेनरिन्पोछे शिर लम गुरुको लेख र अनुसन्धानहरु
सम्पूर्ण म्ही चिबा म्ही थ्हेबाहरुमा छ्याजलो !! लम् खेगी सुरुवात वारे:- मलाई शुद्ध नेपाली लेख्न आँउदैन कृपाय यहँहरुले मिलाएर हेरिदिनु होला। मैले बुझेको अनुसार हिजो तमु लम् थरीहरु भित्र पनि लम् खेगीको कार्यभार सुरुमा पैंगीहरुको खेले सम्हाल्नु भएको रहिछ।…