लोपोन (बौद्ध आचार्य) छेवाङ सोनम गुरूज्यू लाई बुद्धिस्ट गुम्बा रेडींग यूकेको तर्फाबाट बिदाई
गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको नयॉ घरमा श्रद्धेय खेन् रिम्पोछे दशरथ गुरु, लोपोन सोनम (कृष्ण) गुरु र काजी गुरु समेतबाट गरिएको पूजाको अवसर पारी श्रद्धेय सोनम…