17 Novemebr मा बुद्धिष्ट गुम्बा रेडिङले शीरलामाको प्रवचनसहित बृहतअन्तर्क्रिया गर्ने
बुद्धिष्ट गुम्बा रेडिङ्गले खेम्पो शीरलामा गुरुङको प्रवचनसहित एक विशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । गत शनिबार २ नोभेम्बर दिउँसो अल्डरसटस्थित एम्पायर हलमा आयोजित पत्रकारमा गुम्बा रेडिङले उक्त जानकारी गराएको हो । बुद्धिष्ट गुम्बा रेडिङ्गले आउँदो १७ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर…