बौध्द गुम्बा निर्माणको सहयोग जुटाउन गायिका आनी बेलायत आउँदै
बेलायतको रेडिङमा एक बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित आउँदो ७ जुलाईमा एक च्यारिटी डिनर आयोजना हुने भएको छ । रीडीङको रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन्। च्यारिटी डिनरका लागि गायिका आनी…